फुलबारी ब्यारेजबाट निखोज युवकको शव उद्धार

सिलगढी : अन्ततः फुलबारी ब्यारेजबाट आज निखोज आईबुल इस्लामको शव उद्धार भएको छ। स्मरण रहोस्, गत 1 फरवरीमा फुलबारी पश्चिम धनतला निवासी आईबुल इस्लाम निखोज भएका थिए। तिनी एउटा पेट्रोल पम्पमा कार्य गर्दथे। आईबुल निखोज भएपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि एनजेपी थानामा एउटा अभियोग दर्ता गरेका थिए। यसपछि फुलबारी ब्यारेजको लकगेटबाट युवकको जुत्ता उद्धार भएपछि सन्देह लागेर पुलिसले आपदा प्रबन्धन टोलीलाई साथमा लिएर युवकको खोजी शुरू गर्यो। अन्ततः आज फुलबारी ब्यारेजबाट निखोज युवकको शव उद्धार गरेपछि पुलिसले शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतकका काका आनोयार हुसेनले बताएअनुसार आईबुलको एउटी युवतीसित प्रेम सम्बन्ध रहेकोले गर्दा नै तिनको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरे। घटनाको जाँच शुरू गरेको एनजेपी थाना सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes