राजगञ्ज : फुलबारी ब्यारेजमा आज बिहान माछा मार्न गएका एकजना व्यक्तिको जालमा एउटा विशालकाय माछा फँसेको छ। उक्त माछाको ओजन 35 किलो 500 ग्राम रहेको छ। फुलबारी बजारमा उक्त माछा 650 रुपियाँ प्रति किलो बिक्री हुने बताइएको छ।