फुलबारी क्यानल रोडमा सडक दुर्घटनामा 2 जनाको मृत्यु

फुलबारी : फुलबारी क्यानल रोडमा मर्मान्तिक सडक दुर्घटनामा परेर एउटी महिला र एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना आज फुलबारी आमबारी क्यानल रोडको छोबाभिटा इलाकामा घटेको हो। मृतकहरूमा सिलगढी निवासी नयना अग्रवाल र राम आचल गुप्ता सामेल छन्। प्राप्त जानकारी अनुसार स्कुटीमा सवार ती दुईजनाले आज फुलबारी छोबाभिटा इलाकामा सडक पार गरिरहेको समय फुलबारीतर्फबाट द्रुत गतिमा आइरहेको एउटा पिकअप भ्यानसित ठोक्किँदा तिनीहरू स्कुटीबाट उच्छिटिएर सडकमा लडे। यसपछि पुलिस र स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा लगेपछि त्यहाँका डाक्टरहरूले महिलालाई मृत घोषित गरिदिए भने गम्भीर घाइते व्यक्तिलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिए। मेडिकलका डाक्टरहरूले घाइते व्यक्तिलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस तथा नवापाडा ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुवैवटा वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes