फुलबारी-घोषपुकुर बाइपास सडक बेहाल अवस्थामा, चालक तथा पैदल यात्रुहरूद्वारा सडक मरमतिको माग

फुलबारी : फुलबारी-घोषपुकुर बाइपास सडक बेहाल अवस्था रहेको छ। सडकको ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डोहरू भएकोले गर्दा वाहन, माल वाहक ट्रक लगायत उक्त सडक भएर यातायात गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। सडक बेहाल अवस्थामा रहेकोले गर्दा यहाँ प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ। यसैले स्थानीय मानिसहरू लगायत वाहन चालकहरूले उक्त सडकको मरमति गरिदिने माग गरेका छन्। प्रत्येक वर्ष वर्षाको समयमा उक्त सडक बेहाल अवस्थामा  परिणत हुने गर्दछ। तर यसपल्ट धेरै महिना अघिदेखि नै फुलबारी घोषपुकुर जाने उक्त महत्वपूर्ण सडक बेहाल अवस्थामा रहेको छ। यस विषयमा उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूले लगायत चालकहरूले बताएअनुसार सडक बेहाल अवस्थामा रहेकोले गर्दा आफ्नो प्राण जोखिममा पारेर उक्त सडक भएर यातायात गर्न बाध्य छौँ। प्रतिदिन उक्त सडकमा साना-ठुला दुर्घटनाहरू हुने गर्दछ। चाँडै उक्त सडकको मरमति गरिदिने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes