फुलबारी  जोटियाकाली इलाकामा ट्रकको टायर चोर्नेहरूको रगरगी, मालिकपक्ष चिन्तित

राजगञ्ज : ट्रक राखेर चालक खाना खान अथवा कुनै कामले गएको समय चोरहरूको दलले ट्रकबाट टायर चोर्ने गर्दछ। फुलबारी  जोटियाकाली इलाकामा धेरै समयदेखि यस प्रकारको घटना घटिरहेको छ। यसले गर्दा चालकहरू सडक किनार अथवा घर अघि ट्रक राख्न डराइरहेका छन्। फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत जोटियाकाली इलाकामा आज फेरि ट्रकको टायर चोरी भएको छ। एकजना ट्रक मालिकले घरअघि ट्रक राखेका थिए भने आज बिहान ट्रकको दुईवटा टायर चोरी भएको थाहा पाएपछि तिनले घटनाबारे पुलिसलाई खबर दिए। हालै फुलबारी इलाकामा टायर र ब्याट्री चोरीको घटना घटिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes