फूलबारी कामरङ्गागढीको घरबाट मोबाइल सहित रूपियाँ चोरी

फूलबारी (निसं): फूलबारीको कामरङ्गागढीमा चोरीको घटनाले मानिसहरूमा आतङ्क छाएको छ। प्राप्त जानकारी अनुसार शुक्रवार अबेर राति कामरङ्गागढी इलाकाको एउटा घरमा किरायमा बस्ने युवकहरू सुतिरहेको समय कोठाबाट चोरीको घटना भएको छ। आज बिहान युवकहरू उठेपछि तिनीहरूले चोरी भएको थाहा पाए। चोरहरूले सात वटा मोबाइल फोन सहित 20 हजार नगदी रूपियाँ लिएर चम्पट कसेको बताइएको छ। अर्कोतिर, घटनाको जानकारी पाउन साथ न्यू जलपाइगढी थाना पुलिस घटनास्थलमा पुगेर मामिलाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes