फुलबारीका युवक निखोज भएपछि परिवारका सदस्यहरूद्वारा पुलिस समक्ष सहयोगको गुहार

राजगञ्ज : फुलबारीमा गत चार दिनदेखि आइबुल इस्लाम (29) नाम गरेको एकजना युवक निखोज छन्। परिवारका सदस्यहरूले आफ्नो निखोज छोरालाई खोज्नको लागि न्यु जलपाईगढी थानालाई मददको गुहार लगाएका छन्। निखोज युवक राजगञ्जको फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने पश्चिम धनतला निवासी हुन् भने तिनी गत मंगलबार रातिदेखि निखोज भएका छन्। परिवार सूत्रले दिएको जानकारी अनुसार आइबुल फुलबारी बाईपास मोड़स्थित एउटा पेट्रोल पम्पमा काम गर्दथे। गत मंगलबार राति 10 बजीसम्म तिनी आफ्नो ड्युटीमा थिए भने तिनले घरमा फोन गरेर राति पेट्रोल पम्पमै बस्ने बताएका थिए। यसपछि भोलिपल्ट दिउँसोसम्म उक्त युवक आफ्नो घर फर्किनाएपछि परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरे। युवकका बाबु जनरुल इस्लामले बताएअनुसार तिनी पेट्रोल पम्पमा गएर छोराको खोजखबर लिँदा गत मंगलबार राति 10 बजी तिनी कामबाट निस्केका थिए। तर उक्त युवक कहाँ गयो? छोरालाई कसैले अपहरण गरेको हुनसक्ने परिवारका सदस्यहरूले सन्देह गरेका छन्। तथापि, निखोज भएको 4 दिन बितिसक्दा पनि हालसम्म उक्त युवकको कुनै पत्तो नचलेको बताइएको छ। परिवारका सदस्यहरूले छोरा निखोज भएकोबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको  आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes