फुलबारीको 4 वटा घरमा चोरी भएको घटनामा कुख्यात  अपराधी लादेन पक्राउ

सिलगढी (निसं):  फुलबारीमा चार वटा घरमा चोरी भएको घटनापछि जाँच गर्दै एनजेपी थाना पुलिसले कुख्यात अपराधी लादेनलाई पक्राउ गरेको छ। स्मरण रहोस, शुक्रवार अपरान्ह फुलबारी -2 नम्बर ग्राम पञ्चायतको जयनगर कलोनी अनि ढाकिया बस्ती इलाकामा चार वटा घरमा चोरीको घटना भएको थियो। घटनाको सूचना पाएर एनजेपी थाना पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। यसपछि चोरी गरेको आरोपमा कुख्यात अपराधी सञ्जय राय उर्फ लादेनलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीबाट पुलिसले चोरी गरेको मोबाइल, सुन अनि चाँदीका गहनाहरू उद्धार गरेको छ। पुलिस सूत्र अनुसार पक्रा पर्ने आरोपी लादेन दागी अपराधी हुन्। तिनीमाथि चोरी, छिनताई आदिको आरोप रहेको छ। शनिवार आरोपीलाई जलपाईगढी कोर्टमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes