फुलबारीको बटतला पुजा कमिटी-द्वारा दुर्गा पुजाको तयारी

राजगञ्ज : दुर्गा पुजा शुरू हुन अब केही दिन मात्र बाँकी रहेको छ। तर यस वर्ष कोरोना महामारीले गर्दा सार्वजनिक पुजा कमिटीले ठुलो बजटको पुजा अर्थात् भव्य पुजा पण्डाल नबाउने निर्णय लिएको छ। फुलबारीको बटतला पुजा कमिटीले प्रत्येक वर्ष ठुलो बजटको दुर्गा पुजाको आयोजना गर्ने गरे तापनि यस वर्ष पुजाको बजटमा कटौती गरिएको छ। कोरोनाको कारण पुजा कमिटीले सुरक्षा विधिमा विशेष ध्यान दिएको छ। कमिटीका सदस्य रोहित साहाले बताएअनुसार राजगञ्जको फुलबारी बटतला दुर्गा पुजा कमिटीले गत 16 लाखको बजटमा दुर्गा पुजा गरेको थियो भने यस वर्षको पुजाको बजट 4 लाख रुपियाँ रहेको छ। उक्त कमिटीले यस वर्ष पुजा पण्डाल खुल्ला रूपमा बनाइएको साथै दुर्गा पुजा घुम्न आउने मानिसहरूले सामाजिक दूरीलाई ध्यानमा राखेर माताको मूर्ति गर्ने व्यवस्था गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes