फुलबारीको चतुरागछमा 5 वटा घर तोडफोड गरेको आरोप, आरोपीहरूलाई कठोर सजाय दिइनुपर्ने पीडित परिवारको माग

राजगञ्ज : फुलबारीको चतुरागछ इलाकामा 5 वटा घर तोडफोड गरेको केही दुष्कृतिहरूविरुद्ध अभियोग उठेको छ। आरोपीहरूलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग गर्दै पीडित परिवारहरूले पुलिस समक्ष गुहार लगाएका छन्। प्राप्त जानकारीअनुसार केही दुष्कृतिहरूले सिलगढी सहर संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चतुरागछ निचपाडाको 5 वटा घरमा तोडफोड गरिदिएको छ। हिजो साँझ ती दुष्कृतिहरूले उक्त इलाकामा ताण्डव मच्चाएपछि फेरि रातिको समयमा घरहरू तोडफोड गरेको आरोप रहेको छ। यस विषयमा कल्पना सूत्रधरले बताएअनुसार हिजो साँझ इलाकाका 3 जना युवक आएर गाली गलौच गर्दा आफ्नो लोग्नेले यसको प्रतिवाद गरेपछि ती युवकहरूले लोग्नेलाई कुटपीट गर्नको साथै घर पनि तोडफोड गरिदिए। यसपछि राति फेरि केही युवकहरूलाई साथमा ल्याएर इलाकामा ताण्डव मच्चाउनको साथै इलाका निवासी निरापद सरकार, रवि दास, दीनेश सरकार र सुमित्रा रायको घरको सर-समान नष्ट गरिदिनको साथै घर समेत तोडफोड गरिदिएको तिनले बताइन्। घटनाको खबर पाएर गत रातिनै न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगे। आज बिहान ग्राम पञ्चायत प्रधान दिलीप राय पनि घटनास्थलमा पुगेर उक्त घटनाको छानबीन गर्नको साथै घटनाको निन्दा गरे। इलाकाको केही घरहरूमा तोडफोड गरेको घटना सहन नगरिने बताउँदै तिनले आरोपीहरूविरुद्ध पुलिसलाई कठोर कार्वाही गर्ने माग गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10betwoonjojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetbetpuancasinowongrandpashabettambetmercurecasinocasinomilyonradissonbet girişwbahiscasinoroyalibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes