फुलबारीको एउटा दोकानमा चोरी

राजगञ्ज : राजगञ्जको फुलबारी मोडस्थित एउटा दोकानमा गत अबेर राति चोरी भएको घटना प्रकाशमा आएको छ। चोरले लगभग 90 हजार रुपियाँको समानहरू चोरी गरेर चम्पट कसेको बताइएको छ। दोकान मालिक राजेन्द्र प्रसाद साउले बताएअनुसार दिनहुँ झैँ हिजो राति 9 बजी तिनी दोकान बन्द गरेर घर गएका थिए भने आज बिहान दोकान खोल्न आउँदा दोकानको दैलोमा लगाएको ताला भत्काएर दोकानभित्रको सबै सर समानहरू लगायत त्यहाँ लगाइएको सिलिङ फ्यान पनि चोरी भएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। दोकान मालिक लगायत अन्य व्यवसायीहरूले उक्त इलाकामा पुलिसको गस्ती बढाउने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes