फुलबारीको एउटा घरबाट नगद रुपियाँ सहित सुनको गर-गहना चोरी

फुलबारी : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको राजीव नगर इलाकास्थित एउटा घरमा चोरीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार फुलबारीको राजीब नगरस्थित एउटा घरमा शिवानी दास र तिनको छोरा सुदीप दास बस्ने गर्दथे। केही दिन अघि शिवानी देवी आफन्तको घरमा गएकोले गर्दा तिनको छोरा घरमा एक्लै बस्दै थिए। प्रतिदिन झैँ हिजो पनि सुदीप घरमा ताला लगाएर सिलगढीमा काममा गएका थिए भने साँझ 7 बजी घर फर्किआउँदा दैलोको ताला भत्केको अवस्थामा रहेको साथै घरभित्र सबै समानहरू छरपस्ट अवस्थामा देखे। चोरले घरबाट नगद रुपियाँ लगायत सुनको चेन र औँठी चोरी गरेको बताइएको छ। यस विषयमा सुदीप दासले भने, गत साँझ कामबाट घर फर्किआएपछि चोरी भएको थाहा पाए। चोरले घरको आलमारीबाट नगद 35 हजार रुपियाँ, एउटा सुनको चेन र औँठी चोरी गरेको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes