फुलबारीको एउटा घरमा चोरीको मामिलामा युवक पक्राउ

फुलबारी : फुलबारीको एउटा घरमा चोरीको मामिलामा एनजेपी थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक अजय मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 17 जनवरीमा फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतलाको एउटा घरमा चोरी भएको थियो। घर मालिक मिठु साहा आफ्नो परिवारलाई साथमा लिएर बिहारको बारसईमा बिहेमा गएका थिए। घरमा कोही नभएको फाइदा उठाएर केही दुष्कृतिहरूले नगद 80 हजार रुपियाँ लगायत लगभग 4 लाख रुपियाँ मूल्यको सुनको बहुमूल्य गर-गहना चोरी गरेको थियो। तिनले घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो पश्चिम धनतलाबाट अजय मण्डललाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवक विरुद्ध थानामा विविध मामिला दर्ता रहेको छ। उक्त घटनामा अन्य केही संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले जाँच गर्नको साथै चोरी गरिएको समानहरू उद्धार गर्ने प्रयास गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes