फुलबारीको फुटपाथमा बजार शुरू गरेपछि मानिसहरूलाई समस्या

राजगञ्ज : फुलबारीमा फुटपाथ दखल गरेर दोकानहरू लगाउन थालेको छ। पुलिस ब्यारेक अघि यसरी बजार लगाइएकोले गर्दा हाल प्रश्न चिन्ह खडा भएको छ। फुलबारीमा 10औँ र 12 औँ सशस्त्र पुलिसको ब्यारेक अघि फोर लेन पक्का सडकको फुटपाथ र डिभाइडरमाथि प्रतिदिन बिहान बजार लगाउने गरेकोले गर्दा उक्त सडक भएर यातायात गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसको साथै फुटपाथको पेभार ब्लक पनि क्षतिग्रस्त भइरहेको छ। सामाजिक दूरी पालन गर्दै उक्त बजार अन्य ठाउँमा सारियोस् भन्ने स्थानीय मानिसहरूले माग गरेका छन्। सडकको फुटपाथ र डिभाइडरमा बजार नथाप्नेबारे बटालियन मोड व्यवसायी समितिका सचिव विधान सरकारले व्यापारीहरूलाई थुप्रैपल्ट निवेदन गरे तापनि तिनीहरूले कुनै प्रकारको पहल नगरेकोले यस विषयमा प्रशासनले ध्यान दिनुपर्ने तिनले बताए। यसबारेमा ग्राम पञ्चायत प्रधान दिलीप रायले बताएअनुसार फुटपाथ दखल गरेर बजार थाप्ने गरेकोले साधारण मानिसहरूलाई फुटपाथ भएर यातायात गर्न निक्कै असुविधा भइरहेको छ। प्रतिदिन व्यापारीहरूले फुटपाथ दखल गरेर बजार लगाउने गर्दछन्। फुटपाथबाट बजार हटाउन धेरैपल्ट अभियान चलाए तापनि कुनै फाइदा नभएको साथै चाँडै फेरि बजार हटाउनको लागि अभियान चलाइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes