फुलबारीको जियागञ्जमा ट्रेलर र वाहन ठोक्किँदा एकजनाको मृत्यु

राजगञ्ज : फुलबारीको जियागञ्जमा ट्रेलर र एउटा वाहन ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृतक व्यक्ति सिलगढीको देशबन्धुपाडा निवासी 66 वर्षीय असिम कुमार मित्रको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार सिलगढीतर्फबाट आइरहेको एउटा चार चक्के वाहनले जियागञ्ज इलाकामा एउटा वाहनलाई ओभरटेक गरेर विपरीत तर्फबाट आइरहेको एउटा ट्रेलरसित ठोक्किँदा ट्रेलर जलाशयमा पस्यो। उक्त घटनामा चारचक्के वाहनका चालक गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर नजिकैको गैर सरकारी अस्पतालमा लगे तापनि त्यहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। घटनापछि ट्रेलर चालक घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर फुलबारी ट्राफिक आउटपोस्ट पुलिस र न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर वाहन उद्धार गरेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes