फुलबारीको पश्चिम धनतला इलाका जलमग्न

राजगञ्ज : अधिक वर्षाले गर्दा फुलबारीको विभिन्न इलाका जलमग्न बनेको छ। सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पश्चिम धनतला गाउँको धेरैवटा घरमा पानी पसेपछि इलाकावासी समस्यामा परेका छन्। गत रातिदेखि लगातार परिरहेको पानीले गर्दा पश्चिम धनतला, राजीव नगर, सिपाईपाडा लगायत विभिन्न सडकहरूमा पानी जमेकोले गर्दा मानिसहरूले अधिक समस्याको सामना गर्न परिरहेको छ। यस सम्बन्धमा स्थानीय मानिसहरूले भने, फुलबारीको विभिन्न इलाका जलमग्न बनेकोले गर्दा आवत-जावत गर्नमा निक्का समस्या भइरहेको छ। इलाकाको धेरैवटा घरमा पानी पसेपछि इलाकावासी समस्यामा परेका छन्। खराब जल निकासी व्यवस्थाले गर्दा नै इलाका जलमग्न बनेको हो। प्रत्येक वर्ष वर्षाको समयमा यस प्रकारको समस्याको गर्न परिरहेको छ। यस्तो परिस्थितिमा स्थानीय मानिसहरूले जल निकासी व्यवस्था गरिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livejojobetcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes