फूलबारीको सिपाही पहाडी इलाकामा सडकको अवस्था जर्जर, अभिभावकहरूद्वारा विक्षोभ प्रदर्शन

फूलबारी (निसं): फूलबारीको सिपाही पहाडी इलाकामा सडकको अवस्था जर्जर बन्न पुगेको छ। वर्षाको समय सडकको बीच-बीचमा खाडल बनेकोले स-सानो पोखरी नै बन्दछ। यसले गर्दा स्थानीय मानिसहरूदेखि लिएर विद्यार्थीहरू समेतलाई धेरै असुविधा भइरहेको बताइएको छ। अन्ततः विद्यार्थीहरूको अभिभावकहरू नै सडक मरमतिको मांग गर्दै प्रदर्शनमा सामेल भएका छन्।
घटनाक्रम अनुसार, सिलगढी संलग्न फुलबारी दुई नम्बर ग्राम पञ्चायतको केनाल रोडदेखि भालोभाषा मोडसम्म जाने सडक बीच सिपाही पाडा इलाकामा सडक धेरै समयदेखि खराब स्थितिमा रहेको छ। यसले गर्दा बिहिबार विद्यार्थीका अभिभावकहरू सडकमा जमिएको पानीमा उभिएर विक्षोभ प्रदर्शन गरे। उक्त प्रदर्शनकारीहरूमा सामेल भएकी कोयल मजूमदार अनि गार्गी राय चौधरीले भनिन्, यो सडक धेरै समय अघिदेखि खराब स्थितिमा छ। सडकमा ठूल्ठूलो खाडल भएको छ। पानी पर्न साथ उक्त खाडलमा पानी भरिएर पोखरी बन्दछ। यसले गर्दा नानीहरूलाई स्कूल लैजाउन धेरै असुविधा भइरहेको छ। जमिएको पानीले गर्दा नानीहरूलाई त्वचा सम्बन्धी विभिन्न समस्या भइरहेको छ। यस वाहेक, उक्त सडकमा सानो-तिनो दुर्घटनाहरू भइरहन्छ। यसैले गर्दा सडकको चाँडै मरमति गरिनु पर्छ भन्ने मांग लिएर यो प्रदर्शन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes