फुलबारीको टिस्टा क्यानलबाट अज्ञात व्यक्तिको शव उद्धार

फुलबारी (निसं): फुलबारी-आमबारी राज्य राजमार्ग अन्तर्गत फुलबारी 2 नम्बर ग्राम पञ्चायतको छोटे नवापारा संलग्न टिस्टा क्यानलबाट एक जना व्यक्तिको शव उद्धार गरेको छ। उक्त शव दमकल कर्मीहरूले उद्धार गरेको बताइएको छ।

प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान गाजोलडोबा टिस्टा क्यानलमा एउटा शव देखे। यसपछि दमकल विभागलाई यसबारे सूचना दिए। घटनाको खबर पाएपछि फुलबारीबाट दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेर शव उद्धार गरे।  उक्त शव टिस्टा क्यानलको बीचमा तैरिरहेको अवस्थामा रहेकोले गर्दा रेस्क्यू गर्न दमकल विभागका कर्मीहरूलाई केही असुविधा भएको बताइएको छ। अर्कोतिर, सूचना पाएर आमबारी आउट पोस्ट अनि एनजेपी थाना पुलिस पनि घटनास्थळमा आइपुगेको थियो। उक्त शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। समाचार प्रसारण गरूञ्जेलसम्म मृतकको पहिचान गर्न सकिएको छैन। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetparkgrandpashabet güncel girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbet Built with ❤︎ by appycodes