फुलबारीमा 13 फुट लामो अजगर उद्धार

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकाको महानन्दा ब्यारेज संलग्न इलाकाबाट बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जका कर्मचारीहरूले 13 फुट लामो अजगर उद्धार गरेको छ। उक्त अजगर बर्मिज पाइथन प्रजातिको रहेको बताइएको छ। स्थानीय मानिसहरूले उक्त अजगर देखेपछि यसबारे रेञ्ज कार्यालयलाई खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर लगभग चार घण्टाको कठोर प्रयासपछि उक्त अजगर उद्धार गरेपछि बैकुण्ठपुर जङ्गलमा छोडिदिने वनकर्मी अरीत दे-ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetJojobetzenbetPerabetperabetjojobet Built with ❤︎ by appycodes