फुलबारीमा 6 फुट लामो अजिङ्गर उद्धार

फुलबारी : फुलबारीमा 6 फुट लामो अजिङ्गर उद्धार भएको छ। आज फुलबारी ब्यारेज संलग्न एउटा खाली ठाउँबाट उक्त अजिङ्गर उद्धार गरेको हो। आज दिउँसो स्थानीय मानिसहरूले एउटा पाइपमा उक्त अजिङ्गर देखेपछि घटनाबारे पर्यावरण प्रेमी संस्थाका सदस्यहरूलाई खबर दिए। घटनाको खबर पाएर संस्थाका सदस्यहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेपछि जङ्गलमा छोडिदिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes