फुलबारीमा आगलागी हुँदा एउटा घर जलेर खरानी

फुलबारी : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको जोडपाकुरी इलाकामा गत राति आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत राति उक्त घरका मालिक कमल पाल र तिनका परिवारका सदस्यहरू घरमा थिएनन्। त्यस समय छिमेकीहरूले तिनको घरमा आगो लागेको देखेपछि उक्त घरका सदस्यहरूलाई घटनाबारे जानकारी गराए। प्रथमतः छिमेकीहरूले आगो निभाउने प्रयास गरे भने पछि घटनाबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर फुलबारी दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर तापनि घर तथा घरमा रहेको सबै सर-समानहरू जलेर खरानी भइसकेको बताइएको छ।

फुलबारी ग्राम पञ्चायत प्रधान दिलीप राय लगायत स्थानीय नेतृत्वहरू आज बिहान आगलागी स्थलमा पुगेर परिवारका सदस्यहरूसित कुराकानी गरे। यसको साथै तिनले पीडित परिवारका सदस्यलाई खाद्य सामग्री, कम्बल लगायत 4 वटा तारपोलिन प्रदान गर्दै आगामी दिनमा सदैव अग्निपीडितको सहयोग गर्ने आश्वासन पनि दिए। स्मरण रहोस्, उक्त घरमा बिजुली बत्तीको व्यवस्था छैन तरै पनि के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे एनजेपी थाना पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes