फुलबारीमा अज्ञात युवकको शव उद्धार

फुलबारी : फुलबारीमा अज्ञात युवकको शव उद्धार भएको छ। आज दिउँसो सिलगढी संलग्न फुलबारी बाइपासको एउटा ट्रक टर्मिनलबाट युवकको मृतदेह उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार फुलबारी ट्रक टर्मिनलका कर्मचारीहरूले टर्मिनल नजिक युवकको शव देखेपछि घटनाबारे न्यु जलपाईगढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। हालसम्म मृतक युवकको परिचय थाहा लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes