फुलबारीमा अनियन्त्रित भएर सडक किनारको बिजुलीको खाँबोसित ठोक्किँयो ट्याङ्कर

फुलबारी : ग्यास ट्याङ्कर अनियन्त्रित भएर सडक किनारको एउटा बिजुलीको खाँबोसित ठोक्किँयो। उक्त घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत फुलबारीको आमायदिघी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार जलपाईगढीबाट एउटा खाली ग्यासको ट्याङ्कर सिलगढीतर्फ आइरहेको समय फुलबारी इलाकामा अनियन्त्रित भएर सडक किनारको बिजुलीको खाँबोसित ठोक्किँदा बिजुलीको खाँबो भाच्चिएको बताइएको छ। उक्त घटनापछि केही समयको लागि इलाकामा विद्युत परिसेवा ठप्प बनेको थियो। तथापि, उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। घटनाको खबर पाएर फुलबारी हाईवे ट्राफिक गार्ड पुलिस तथा विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। पुलिसले ग्यासको ट्याङ्करलाई आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes