फुलबारीमा भवैया प्रतियोगिताको आयोजना गरिने

राजगञ्ज : राजगञ्ज ब्लक प्रशासनको तर्फबाट आगामी 14 फरवरीको दिन फुलबारीमा भवैया प्रतियोगिताको आयोजना गरिने भएको छ। यसैको लागि आज प्रशासनका अधिकारीहरूले फुलबारी मैदानलगायत अन्य विभिन्न मैदानहरूको परिभ्रमण गरे। परिभ्रमणपछि प्रशासनका अधिकारीहरूले फुलबारी मैदानमा उक्त प्रतियोगिताको आयोजना गर्ने निर्णय लिएको प्रशासन सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *