फुलबारीमा भोलि मुख्यमन्त्रीको सभा, राजगञ्जका विधायकले गरे सभास्थलको निरीक्षण

सिलगढी (निसं): मुख्यमन्त्री ममता ब्यानर्जी आज उत्तर बंगालको भ्रमणमा आउने भएकी छन्। तिनले भोलि फुलबारीको भीडियोकन मैदानमा एउटा सभालाई सम्बोधन गर्ने भएकी छन्। सभाको माध्यमद्वारा तिनले 5000 भन्दा अधिक चियाश्रमिकहरूलाई जमिनको पट्टा प्रदान गर्नेछिन्। यसबाहेक चिया सुन्दरी परियोजना पनि प्रदान गर्नेछिन्। मुख्यमन्त्रीको यस भ्रमणलाई लिएर युद्धस्तरमा तयारी चलिरहेको छ। आज राजगञ्जका विधायक खगेश्वर राय, जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष महुआ गोप, डाबग्राम फुलबारी ब्लक अध्यक्ष देवाशीष प्रमाणिक लगायत अन्यले सभास्थलको निरीक्षण गरे। यस अवधि तिनीहरूले सबै पहलुको जाँच पनि गरे। निरीक्षणपछि राजगञ्जका विधायक खगेश्वर रायले भने, भोलि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले फुलबारीमा एउटा सभालाई सम्बोधन गर्नेछिन्। यसैले आज आफू मैदानको व्यवस्थाको निरीक्षण गर्न आएको हुँ। उक्त सभामा हजारौँ मानिसहरूलाई जमिनको पट्टा प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes