फुलबारीमा बिजुलीको खाँबोमा झुन्डिएको अवस्थामा किशोरको शव उद्धार

सिलगढी : फुलबारी 2 नम्बर अञ्चलको बकराभिटा इलाकामा एउटा बिजुलीको खाँबोमा झुन्डिएको अवस्थामा किशोरको शव उद्धार भएको छ। मृतक किशोर 17 वर्षीय सन्टु बर्मन उर्फ छोट्टु रङ्ग मिस्त्रीको रूपमा कार्य गर्दथे। मृतकको परिवारका सदस्यहरूले बताएअनुसार गत राति सन्टुले इलाकाको केही युवकहरूको साथमा मदपान गरेपछि केही कारणले गर्दा तिनीहरूसित विवाद भएको थियो। यसपछि आज बिहान स्थानीय मानिसहरूले उक्त इलाकाको बिजुलीको एउटा खाँबोमा झुन्डिएको अवस्थामा सन्टुको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, मृतकका परिवारका सदस्यहरूले आफ्नो छोरा हत्या गरेको आरोप लगाउँदै एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले सुरज छेत्री र राजु मण्डललाई हिरासतमा लिएर सोधखोज शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes