फुलबारीमा बस र कन्टेनर ठोक्किँदा भाग्यले बाँचे यात्रीहरू

फुलबारी : फुलबारीमा बस र कन्टेनर ठोक्किँदा यात्रुहरू भाग्यले बाँचे। उक्त घटना आज बिहान सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी बाइपास मोड इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार एउटा यात्री बोकेको बस शिलङबाट सिलगढीतर्फ आइरहेको समय फुलबारी बाइपास मोड संलग्न इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा कन्टेरसित ठोक्किँएको बताइएको छ। उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ। घटनाको खबर पाएर फुलबारी हाईवेका ट्राफिक गार्ड र एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहन आफ्नो नियन्त्रणमा लिएर थानामा लग्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes