फूलबारीमा देशी पिस्तोल र चार राउन्ड कारतूस उद्धार, जाँचमा जुट्यो पुलिस

फूलबारी, 4 मार्च (निसं): फूलबारीमा एउटा देशी पिस्तोल र चार राउन्ड कारतूस उद्धार भएपछि क्षेत्रभरि सनसनी मच्चिएको छ। आज फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पूर्व आमाईदिघी क्षेत्रमा उक्त पिस्तोल र कारतूसहरू उद्धार गरिएको हो। फूलबारी क्षेत्रमा केही दिनदेखि चोरीका घटनाहरू भइरहेका थिए। आज आग्नेयास्त्र उद्धार भएको घटनाले क्षेत्रभरि डरको माहौल सिर्जना भएको छ।
स्थानीय मानिसहरूले बताए अनुसार, आज दिउँसो एकजना स्थानीय महिला सडकमा हिँड्दै थिइन्। ती महिलाले एउटा ब्यागमा केही फलामको वस्तुहरू झै देखिन्। उक्त ब्याग खोलेर हेर्दा एउटा देशी पिस्तौल र चार राउन्ड कारतूसहरू थिए।
यसपछि महिला चिच्याएको सुनेर वरपरका मानिसहरू घटनास्थलमा पुगे अनि हेर्दा ब्यागमा एउटा देशी पिस्तोल र चार राउन्ड कारतूसहरू थिए। यसको सूचना न्यू जलपाईगढी थानालाई दिइएको थियो। खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर आग्नेयास्त्रहरू उद्धार गऱ्यो। न्यू जलपाईगढी थानाले घटनाको छानबिन सुरु गरेको छ।
यसैबीच, यहाँका वासिन्दाहरूले यस क्षेत्रमा अतिरिक्त पुलिस गश्तीको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes