फुलबारीमा ‘दिदिर दूत’-ले सुने साधारण मानिसहरूको विविध समस्याहरू

फुलबारी (निसं): साधारण मानिसहरूको अभाव-अभियोगहरू सुन्नको लागि दिदिर दूतफुलबारी पुगेको छ। स्थानीय मानिसहरूले सड़क, नाली, पिउने पानी लगायत विभिन्न समस्याहरूबारे जनप्रतिनिधिहरूलाई अवगत गराए। डाबग्राम-फुलबारी विधानसभाको फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकामा दिदिर सुरक्षा कवच कार्यक्रममा दिदिर दूतहरूले अंश ग्रहण गरेर साधारण मानिसहरूलाई राज्यको 15 वटा परियोजनाबारे बताए। यसको साथै तिनीहरूले साधारण मानिसहरूको विविध समस्याहरू सुने। यस अवसरमा जिल्ला परिषदका सभानेत्री उत्तरा बर्मनले भनिन्, आज आफूहरू फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकामा आइपुगेका छौँ। स्थानीय मानिसहरूले स्कुलको बाउन्डरी वाल र सड़कबारे बताएको चाँडै उक्त समस्याको समाधान गर्ने प्रयास गरिने तिनले बताइन्। अर्कोतिर, जलपाईगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिकले भने, फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकामा धेरै विकासमूलक कार्यहरू भएको छ। लगभग 42 वटा पक्का सडक, 2 वटा पक्का पुल लगायत अन्य विविध विकास कार्यहरू गरिएको छ। तथापि, फुलबारी इलाकामा आबादी बढिरहेकोले गर्दा नै सडक तथा नालीहरूको माग पनि बढ्दै गइरहेको छ। उक्त समस्याको चाँडै समाधान गरिने प्रयास गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibompulibetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetteosbetholiganbet girişwbahiswbahis girişmercurecasinomercurecasino girişholiganbetholiganbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes