फुलबारीमा डिटर्जेन्ट फ्याक्ट्रीमा आगलागी हुँदा करोडौँ रुपियाँको क्षयक्षति

राजगञ्ज : फुलबारीको अमाईदिघी इलाकाको एउटा गैर सरकारी डिटर्जेन्ट फ्याक्ट्रीमा आगो लाग्दा लगभग 10 करोड रुपियाँको क्षयक्षति भएको छ। प्राप्त जानकारी अनुसार डिटर्जेन्ट बनाउने कारखाना नजिकै तिनीहरूको गोदाम रहेको छ। त्यहीँ गोदाममा मुख्यतः डिस्ट्रिब्युटरहरूको स्किमको लागि कम्बल, ग्राहकहरूलाई अफर दिनको लागि बोल, बाल्टी, मग इत्यादि राखेको थियो भने प्रथमतः त्यहीँ आगो लागेको बताइएको छ। आगो लागेको देखेपछि कारखानाका श्रमिकहरूले आगो निभाउने प्रयास गरे तापनि केही क्षणमै आगोले भयावह रूप धारण गरेपछि घटनाबारे दमकल विभागलाई खबर गराइयो। घटनाको खबर पाएर सिलगढीबाट दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगे भने यसपछि फेरि दमकलको 3 वटा इञ्जिन आगलागी स्थलमा पुगेपछि लगभग 10 घण्टाको कठोर प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याए तापनि आज बिहानसम्म आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सम्भव नभएको बताइएको छ। उक्त कारखानाका म्यानेजर निर्मल दत्तले भने, सम्भवतः सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्छ। कारखानामा आगो लागेको खबर सुनेर तत्कालै घटनास्थलमा आइपुगेर आगो निभाउने यन्त्रको सहयोगमा आगो निभाउने प्रयास गरे तापनि आगो नियन्त्रण गर्न सकिन। दमकलको 5 वटा इञ्जिन घटनास्थलमा पुगेर कठोर प्रयासपछि आगोलाई नियन्त्रणमा ल्यायो। उक्त आगलागीमा लगभग 10 करोड रुपियाँको क्षयक्षति भएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes