फुलबारीमा दोकान अघि राखेको बाइक चोरी

राजगञ्ज : फुलबारी बटालियन मोडबाट बाइक चोरी भएको घटना प्रकाशमा आएको छ। उक्त इलाकाको एउटा दोकानमा जडान गरिएको सीसीटीभीमा एकै क्षणमा बाइक चोरेर चम्पट कसेको फुटेज कैद भएको बताइएको छ। प्राप्त जानकारी अनुसार आज एकजना व्यक्तिले फुलबारीको बटालियन मोडको दोकान अघि बाइक राखेर नजिकैको अर्को दोकानमा गएका थिए। केही क्षणपछि फर्केर आउँदा तिनले राखेको ठाउँमा आफ्नो बाइक नदेखेपछि यताउता खोजी गरे तापनि बाइक पाएनन्। यसपछि एउटा दोकानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बाइक चोरी भएको थाहा पाए। घटनापछि न्यु जलपाईगढी थाना पुलिसलाई यसबारे खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes