फुलबारीमा द्वारे सरकार शिविरमा उपभोक्ताहरूको सुविधाको लागि विविध व्यवस्था

राजगञ्ज : प्रशासनले फुलबारीमा द्वारे सरकार शिविरमा उपभोक्ताहरूको सुविधाको लागि केही व्यवस्था गरेको छ। आज फुलबारी 2 ग्राम पञ्चायतको कञ्चनबारीस्थित द्वारे सरकार शिविरमा निर्धारित 18 वटा सेवाहरूबाहेक निःशुल्क जेरक्स, मास्क एवम् सेनिटाइजर, स्तनपान केन्द्र, वरिष्ठ नागरिकहरू एवम् दिव्याङ्गको लागि बस्ने व्यवस्था, पिउने पानीको व्यवस्था एवम् स्वनिर्भर समूहद्वारा सञ्चालित चिया-बिस्कुटको दोकानहरूको व्यवस्था गरिएको छ। फुलबारीमा पूर्व निर्धारित आमाइदिघी प्राथमिक विद्यालयमा रहेको द्वारे सरकार शिविर स्थानान्तरित गरेर कञ्चनबारीमा पण्डाल बनाएर शिविरको आयोजना गरिएको छ। यस सम्बन्धमा राजगञ्जका बीडीओ पंकज कोनारले बताएअनुसार पहिला आमाइदिघी प्राथमिक विद्यालयमा शिविर लगाउने निर्णय लिएको थियो तर उपयुक्त ठाउँ नभएकोले कञ्चनबारीमा शिविरको आयोजना गरिएको हो। यस शिविरमा निःशुल्क जेरक्स लगायत अन्य केही व्यवस्थाहरू गरिएको साथै शिविरबाहेक उक्त ग्राम पञ्चायतमा पाँच सेटेलाइट क्याम्पको व्यवस्था गरिएको तिनले बताए। उक्त शिविरहरूमा मानिसहरूले केवल लक्ष्मी भण्डार र स्वास्थ्य साथी कार्ड सेवाको सुविधा उपलब्ध गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes