फूलबारीमा एकै रातमा चार वटा गाडीको ऐना फुटाएर चोरी

फूलबारी, 4 मार्च (निसं)। फूलबारीमा एकै रातमा चार वटा वाहनको ऐना फुटाएर चोरी गरेको घटना प्रकाशमा आएपछि इलाकामा सनसनी मच्चिएको छ। बदमाशहरूले घरको सामु पार्क गरेर राखेको मालवाहक वाहनको ऐना फुटाएर चोरी गरे। यो घटना गत राति फूलबारी पश्चिम धनतला क्षेत्रमा घटेको हो। जानकारी अनुसार राती विभिन्न स्थानबाट सामान लोड गरेका वाहनहरू फूलबारीको मर्डर मोड संलग्न पश्चिम धनतला क्षेत्रमा पार्क गरेका थिए। आज बिहान वाहनका मालिक राजकुमार सिंहले आफ्नो वाहनको ऐना फुटेको थाहा पाए। यसैगरी, यसको वरिपरि राखेको चार वटा गाडीमा चोरी भएको थियो। एउटा गाडीबाट 20 हजार रुपियाँ नगद चोरी भएको थियो। बदमाशहरूले अन्य वाहनहरूबाट पनि नगद रुपियाँ, कागजपत्र र टायर चोरी गरेर चम्पट कसेको बताइएको छ। एकै रातमा चार वटा वाहनको ऐना फुटाएर चोरी भएपछि क्षेत्रभरि सनसनी फैलिएको छ। अर्कोतिर, स्थानीय मानिसहरूले यस इलाकामा पुलिस गश्तीको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes