फुलबारीमा घर अघिबाट टोटो चोरी

राजगञ्ज : घरअघि राखेको टोटो चोरी भएको घटनाले इलाकामा हो-हल्ला मच्चियो। सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा गत अबेर राति घटेको हो। प्राप्त जानकारी अनुसार मङ्गला दास गत राति लगभग 11 बजी टोटो चलाएर घर फर्किआएपछि घर अघि टोटो राखेका थिए। राति लगभग 3 बजी तिनले टोटो चार्ज गर्न जाँदा घरअघि राखेको टोटो भेट्टाएनन्। राति पानी झरीमा तिनले विभिन्न ठाउँमा टोटो खोजे तापनि भेट्टाएनन्। रातभरि परेको अधिक वर्षाको फाइदा उठाएर चोरले टोटो लिएर चम्पट कसेको हुनसक्ने अनुमान लगाएको छ। मङ्गला दासले टोटो चोरी भएको बारे न्यु जलपाईगढी थानामा अभियोग दर्ता गरेका छन्। तिनले टोटो चलाएर आफ्नो परिवारको भरण-पोषण गर्ने गरेकोले टोटो चोरी भएकोले परिवारका सदस्यहरू चिन्तित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes