फूलबारीमा घरमा कोही नभएको समय रूपियाँ सहित सुनका गर-गहनाहरू चोरी

फूलबारी, 18 नोभेम्बर (निसं): सिलगढी संलग्न फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पूर्व धनतला क्षेत्रको एउटा घरमा चोरहरूले सुनका बहुमूल्य गर-गहनाहरू र नगदसहित लुटपाट गरेर चम्पट कसे। प्राप्त जानकारी अनुसार, फूलबारी निवासी पम्पी साहा शुक्रबार आफ्नो परिवारसँग एनजेपी क्षेत्रमा रहेका आफ्ना बाबाको घर गएकी थिइन्। आज बिहान जब उनी घर फर्किइन्, तब उनले घरको सबै सामान चारैतिर फैलिएको देखिन्। त्यसपछि घरमा चोरी भएको कुरा थाहा पाइन्। घटनाबारे पम्पी साहाले बताए अनुसार, घरबाट सुनका गर-गहनाहरू अनि नगद रूपियाँ चोरी भएको छ। घटनाको केही समय पछि उनले एनजेपी आउटपोस्ट पुलिस थानामा लिखित अभियोग दर्ता गरिन्। यसपछि एनजेपी पुलिसले घटनास्थलमा पुगेर छानबिन गर्नको साथै घटनाको जाँच सुरु गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom