फुलबारी माइकल इलाकाको सडक जर्जर अवस्थामा रहेकोले गाउँलेहरू समस्यामा

सिलगढी : फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत माइकल इलाकामा 1200 मीटरको सडक गत 7 वर्षदेखि जर्जर अवस्थामा रहेको छ। गत 2012-मा एसजेडीएद्वारा उक्त सक निर्माण गरेको थियो भने हाल उक्त सडक जर्जर अवस्थामा रहेको छ। उक्त सडकको मरमति गर्नको लागि प्रशासनको तर्फबाट कुनै पहल गरेको छैन। स्थानीय मानिसहरूको आरोप अनुसार चुनाउको समयमा सबैले सडक बनाउने वाचा गरे तापनि चुनाउ समाप्त भएपछि सकको मरमतिको लागि कोही अघि आएको छैन। सडकको अवस्था जर्जर रहेकोले गर्दा स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। स्थानीय पञ्चायत राहुल बर्मनको आरोप अनुसार यस गाउँमा भाजपाको पञ्चायत रहेकोले राज्यको सत्ताधारी पार्टीका नेताले सडकको काम गरेको छैन। अर्कोतिर, फुलबारी 1 नम्बर ग्राम पञ्चायत प्रधान नमिता करातीले भनिन्, भाजपा-तृणमूल को कुरा होइन।पार्टी सम्बद्धताको पर्वाह नगरी काम गरिरहेको छ। माइकल इलाकामा शनि मन्दिरदेखि माइकल स्कुल मैदानसम्मको सडकको अवस्था निक्कै खराब रहेको छ। फण्डको अभावले गर्दा सडकको काम गर्न सकिएको छैन। यसबारे उच्चाधिकारीहरूलाई अवगत गराइसकेको छ। फण्ड आएपछि उक्त सडकको मरमतिको काम अवश्य गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetpradabet girişpradabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes