फुलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : फुलबारीमा झुन्डिएको अवस्थामा एउटा व्यक्तिको शव उद्धार भएको छ। सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा उक्त घटना घटेको हो। मृतक व्यक्ति 40 वर्षीय हबीबुर इस्लामको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति टोटो लिएर हबीबुर घर फर्किएपछि खाना नखाई सुतेका थिए। तर आज बिहान घरभित्र झुन्डिरहेको अवस्थामा तिनको शव उद्धार भएको बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार अधिक ऋणले गर्दा तिनी मानसिक तनाउमा रहेकोले गर्दा नै आत्महत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएका छन्। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes