फुलबारीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पूर्व धनतला इलाकामा झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक 18 वर्षीय शुभम हलदारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार शुभम हलदर गत राति खाना खाएपछि आफ्नो कोठामा सुतेका थिए। तिनको आमा आज बिहान उठेर घरको काम गरिरहेको समय घर नजिकैको एउटा रुखमा झुन्डिरहेको अवस्थामा छोरालाई देखेपछि चिच्याउन थालिन्। तिनको आवाज सुनेर परिवारका सदस्यहरू लगायत छिमेकीहरू घटनास्थलमा पुगेपछि पुलिसलाई घटनाबारे खबर दिए। घटनाको खबर पाएर न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes