फुलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

फुलबारी : फुलबारी संलग्न 2 नम्बर ग्राम पञ्चायतको पूर्वधनतला इलाकामा आज झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति 30 वर्षीय अरूप साहाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले फुलबारी संलग्न 2 नम्बर ग्राम पञ्चायतको पूर्वधनतला इलाकामा झुन्डिएको अवस्थामा व्यक्तिको शव देखे। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार अरूप साहा धेरै समय अघिदेखि पूर्वधनतला इलाकामा भाडाको घरमा एक्लै बस्दै आइरहेका थिए। तिनको परिवारमा स्वास्नी र 2 जना नानी छन्। पारिवारिक समस्याले गर्दा तिनी केही महिनादेखि पूर्वधनतला इलाकामा भाडाको घरमा एक्लै बस्दै आइरहेका थिए। के-कारणले गर्दा तिनले यस्तो कदम उठायो भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्। घटनाको खबर पाएर न्यु जलपाईगढी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes