फुलबारीमा झुन्डिएको अवस्थामा नवौँ श्रेणीको छात्राको शव उद्धार

फुलबारी : सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको राजीबनगर इलाकामा झुन्डिएको अवस्थामा नवौँ श्रेणीको छात्राको शव उद्धार भएको छ। मृतक छात्रा 14 वर्षीय त्रियश मौलिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार धेरै वर्ष अघिदेखि मिनती मौलिक आफ्नो छोरीको साथमा फुलबारीमा एउटा भाडाको घरमा बस्दै आइरहेकी थिइन्। तिनी मूल रूपमा कुचबिहार निवासी हुन्। प्रत्येक दिन झैँ हिजो साँझ त्रियश घरमै थिइन्। तिनको आमा मिनती कामबाट घर फर्किआएपछि छोरीलाई धेरैपल्ट बोलाउँदा पनि कुनै उत्तर नदिएपछि स्थानीय मानिसहरूले घरको दैलो भत्काएर हेर्दा झुन्डिएको अवस्थामा त्रियशलाई देखेपछि तत्कालै उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी नर्सिङ होममा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। के कारणले गर्दा छोरीले आत्महत्या गरेको हो भन्ने विषयमा आमा मिनती अनभिज्ञ छन्। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetceltabet girişceltabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes