फुलबारीमा कुटपीट गर्दा युवकको मृत्यु, आरोपी पक्राउ

राजगञ्ज : फुलबारी 2 ग्राम पञ्चायत इलाकाको पश्चिम धनतलामा एकजना युवकलाई कुटपीट गरेर हत्या गरेको आरोपमा पुलिसले मुजिबर रहमान नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ। मृतक युवक 26 वर्षीय मइदुल आलमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार केही युवकहरू पश्चिम धनतलाको महानन्दा नदी किनारको मैदानमा जुवा खेलिरहेको समय केही विषयलाई लिएर मइदुल आलम र मुजिबर रहमानमा विवाद शुरू भयो। यसपछि मुजिबर रहमानले मइदुललाई कुटपीट गर्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। मइदुललाई गम्भीर घाइते अवस्थामा तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरे भने आरोपी युवकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। तथापि, हिजो अबेर राति पुलिसले आरोपी युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes