फुलबारीमा लावारिस बोरा देखेपछि मानिसहरू आतङ्कित

सिलगढी : फुलबारी 2 नम्बर अञ्चलको जोरपाकारी इलाकामा सड़क किनारमा एउटा लावारिस बोरा देखेपछि इलाकामा आङ्तकको माहौल देखापर्यो। स्थानीय सूत्रअनुसार आज इलाकाका निवासीहरूले एउटा बोराको मुखमा बाँधेर लावारिस    सडक किनारमा देखेपछि घटनाबारे एनजेपी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त बोरा खोलेर हेर्दा त्यसभित्र मरेको गाई रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *