फुलबारीमा मालवाहक ट्रकहरूको अवैध पार्किङ विरुद्ध ट्राफिक पुलिसको अभियान

राजगञ्ज : फुलबारी सिमान्त चेकपोस्टको एसियन हाईवे 2-मा सडकभरि मालवाहक ट्रकहरू रोकेर राख्ने गर्दछ। प्रशासनको तर्फबाट बारम्बार सर्तक गराए तापनि कुनै पहल नगरेको बताइएको छ। यसैले आज जलपाईमोड ट्राफिक पुलिसले बीएसएफका जवानहरूलाई लिएर फुलबारी सिमान्त क्षेत्रमा अभियान चलाए। भारत, भुटान, नेपाल र बङ्ग्लादेशबीच व्यापार बाहेक विदेशबाट पर्यटकहरू यहीँ मार्ग भएर यातायात गर्ने गर्दछन्। फुलबारी सिमानाको चेकपोस्टमा इमिग्रेसन सेन्टर रहेको छ। फुलबारी मोड़देखि सीमा चेकपोस्टसम्म लगभग एक किलोमीटरको दूरीमा धेरै संख्यामा ट्रकहरू रोकेर राखिने गरेकोले जामको समस्या हुने गर्दछ। यसले गर्दा स्थानीय मानिसहरू लगायत पर्यटकहरूलाई समेत धेरै असुविधा हुने गर्दछ। यसैले गर्दा आज पुलिस र बीएसएफको सहयोगमा सडकमा रोकेर राखेको सयौँ ट्रकहरूलाई त्यहाँबाट हटाइयो। यसको साथै यदि फेरि सडकमा ट्रकहरू रोकेर जामको स्थिति देखापेर कठोर कार्वाही गर्ने पुलिसले चेताउनी दिएको छ। अर्कोतिर, यसबारे फुलबारी ट्रक ओनर्स एसोसिएशनका सचिव शुभङ्कर नस्करले भने, मालवाहक ट्रकहरूको लागि सीमा क्षेत्रमा पार्किङ नभएकोले गर्दा ट्रकहरू सड़कमा राख्न चालकहरू बाध्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes