फुलबारीमा मेगा पेयजल परियोजना, मेयर तथा विधायकले गरे निरीक्षण

फुलबारी (निसं): सिलगढी सहरलाई शुद्ध पिउने पानीको आपूर्ति गर्नकोलागि दोस्रो मेगा पेयजल परियोजनामा काम चाँडै शुरू गरिने भएको छ। यस परियोजना शुरू गर्नको लागि आज सिलगढीका मेयर गौतम देव र राजगञ्जका विधायक खगेश्वर राय लगायत अन्य अधिकारीहरूले निरीक्षण गरे। फुलबारीमा 519 करोड रुपियाँको लागतमा मेगा पेयजल परियोजना शुरू गरिने भएको छ। उक्त परियोजनाको टेन्डर प्रक्रिया र वर्क अर्डर पहिला नै पुरा भइसकेको छ भने गत 12 दिसम्बरमा मुख्यमन्त्री ममता ब्यानर्जीले यसको भर्चुअली शिलान्यास पनि गरिसकेकी थिइन्। गाजोलडोबाबाट टिस्टा नदीको पानी पाइपको माध्यमद्वारा फुलबारीमा ल्याएर शुद्ध गरेपछि सिलगढीमा पिउने पानीको रूपमा आपूर्ति गरिनेछ। यसको लागि पाइप बिछ्याउने क्रममा केही ठाउँमा जटिलता उत्पन्न भएकोले गर्दा यसको समाधान गर्नको लागि आज सिलगढीका मेयर गौतम देव र राजगञ्जका विधायक खगेश्वर रायले इलाकाको निरीक्षण गरे। यस अवसरमा मेयर गौतम देवले भने, जल परियोजनाको लागि पाइप बिछ्याउनको लागि कसैलाई हटाउने छैन। केही घरहरू स्थानान्तरित गरिनेछ अनि पाइपको काम समाप्त भएपछि ती परिवारले फेरि त्यहाँ घर बनाउन सक्नेछन्। ग्राम पञ्चायत सदस्यहरूलाई उक्त मामिलाको जिम्मेवारी सुम्पेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişesbetesbet giriş Built with ❤︎ by appycodes