फूलबारी मन्दिरमा चोरी गर्ने 2 जना पक्राउ, चोरी भएका सामानहरू उद्धार

सिलगढी (निसं): एनजेपी थाना पुलिसले मन्दिरमा चोरी गरेको घटनाको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा जाहिदुर अली र मेहबूब खान सामेल छन्। पक्रा पर्ने आरोपीहरूबाट पुलिसले चोरी गरेको सामान पनि उद्धार गरेको छ।

स्मरण रहोस, हालैमा फूलबारी इलाकाको एउटा मन्दिरमा चोरी भएको थियो। त्यसपछि घटनाबारे पुलिस थानामा अभियोग दर्ता गरिएको थियो। यसपछि पुलिसले अभियोगको आधारमा जाँच गर्दा जाहिदुल अलीलाई पक्राउ गरेको थियो। तिनलाई पुलिस रिमान्डमा लिएर सोध खोज गर्दा महबूब खानको नाम अघि आएको थियो। पुलिसले तिनलाई पनि बुधवार राती पक्राउ गरेपछि आरोपीबाट मन्दिरबाट चोरी भएको सबै सामानहरू उद्धार गरेको छ। बिहिबार पक्रा परेका आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetzefoy zefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes