फुलबारीमा पाइप भत्केर पानीको खेरो, विधायक शिखा च्याटर्जीद्वारा निरीक्षण

राजगञ्ज : फुलबारीमा पिउने पानीको पाइप भत्केर पानी खेरो गइरहेको छ। डाबग्राम फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले आज उक्त क्षेत्रको निरीक्षण गरिन्। प्राप्त जानकारीअनुसार टिस्टा सिँचाई नहरको पानी शुद्ध गरेपछि यो पानी सिलगढी सहरमा सप्लाई गर्ने गरिन्छ। तर धेरै वर्ष अघिदेखि फुलबारी बाइपास मोडमा पानीको पाइप भत्केर पानी खेरो गइरहेको छ। यसैले आज विधायक शिखा च्याटर्जीले उक्त क्षेत्रको निरीक्षण गरिन्। तिनले भनिन्, फुलबारीबाट सिलगढी सहरमा पिउने पानीको सप्लाई हुने गर्दछ, तर पिउने पानीको आपूर्ति चाहिएको भन्दा कम्ती भइरहेको छ।

फुलबारी इलाकाका मानिसहरू समेत पिउने पानीबाट वञ्चित भइरहेका छन्। स्थानीय प्रशासन तथा पीएचई विभाग यसबारे अवगत रहे तापनि यसको मरमति नभएको विषयलाई लिएर तिनले प्रश्न चिन्ह खडा गरेकी छन्। तथापि, पिउने पानी खेरो गइरहेको विषयबारे पीएचई विभागलाई जनाउने बताउँदै यसपछि पनि मरमति कार्य नगरेको खण्डमा यस विषयलाई विधानसभामा उठाउने साथै आवश्यक परेको खण्डमा आन्दोलन गर्ने तिनले चेताउनी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes