फुलबारीमा पुलिस परिवारका मेधावी विद्यार्थीहरूलाई संवर्द्धना

फुलबारी : पुलिस परिवारका मेधावी विद्यार्थीहरूलाई प्रोत्साहन दिने उद्देश्य लिएर आज एउटा कार्यक्रमको आयोजना गरियो। पश्चिमबंग पुलिस वेलफेयर कमिटीको पहलमा फुलबारीमा पुलिस बटालियनमा उक्त कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा उत्तर बंगालको विभिन्न जिल्लाको पुलिस परिवारका माध्यमिक तथा उच्च माध्यमिकमा उत्कृष्ट अङ्क ल्याउने लगभग 85 जना मेधावी विद्यार्थीहरूलाई संवर्द्धना जनाइयो। यस विषयमा पश्चिमबंग पुलिस वेलफेयर कमिटीका कन्भेनर बिजितास्व राउथले भने, पश्चिमबंग पुलिसका पुलिस परिवारका छोरा-छोरीहरू जसले 2023 सालको माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएका छन्।

ती मेधावी विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य लिएर आज एउटा कार्यक्रमको माध्यमद्वारा तिनीहरूलाई संवर्द्धना जनाइएको हो। पहिलो चरणमा गत 4 अगस्तको दिन दक्षिण बङ्गाल जिल्लाको मेधावी विद्यार्थीहरूलाई संवर्द्धना जनाउनको लागि ब्यारेकपुरमा कार्यक्रमको आयोजना गरिएको थियो भने आज दोस्रो चरणमा उत्तर बङ्गाल जिल्लाका मेधावी विद्यार्थीहरूको लागि कार्यक्रमको आयोजना गरेर तिनीहरूलाई संवर्द्धना जनाइयो। यस अवसरमा सिलगढीका पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, डीसीपी जय टुडू, टेबल टेनिसमा अर्जुन पुरस्कार प्रापक मान्तु घोष, पश्चिमबंग पुलिस वेलफेयर कमिटीका कन्भेनर बिजितास्व राउथ लगायत पुलिसका उच्च अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabetmarsbahiscasibomcasibomholiganbetjojobetbetbey girişmarsbahisgrandpashabetbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomromabet girişjojobetbetsalvadorgrandpashabet girişgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişradissonbetpusulabetgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes