फुलबारीमा तृणमूल कङ्ग्रेसको 25औँ स्थापना दिवस पालन

राजगञ्ज : फुलबारीमा तृणमूल कङ्ग्रेसको 25औँ स्थापना दिवस पालन गरियो। फुलबारी 2 नम्बर अञ्चलको पहलमा आज फुलबारी मोडमा एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा केक काटेर तथा विविध कार्यक्रमहरूको आयोजना गरेर तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन गरियो। यसको साथै केही आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा पनि वितरण गरियो। यस अवसरमा डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेस सभापति सागर महन्त, जलपाईगढी जिल्ला परिषदका अधिकारी देवाशीष प्रामाणिक, अञ्चल सभापति रबिउल करिम, फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधान दिलीप राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes