फुलबारीमा ट्रकको केबिनमा आगलागी

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकास्थित एउटा निजी गोदाम नजिक एउटा ट्रकको केबिनमा आगो लाग्दा इलाकामा भागदौड मच्चियो। स्थानीय मानिसहरूले गोदाममा रहेको अग्निशमन यन्त्रको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएको बताइएको छ। यस सम्बन्धमा ट्रक चालक विजय कुमार रायले भने, खाना पकाइ रहेको समय अचानक एउटा ग्यास सिलेन्डरबाट ट्रकको केबिनमा आगो लाग्दा केबिन जलेर खरानी भएको छ। तथापि, घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes