फुलबारीमा वाहन दुर्घटनाग्रस्त

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चुनाभटीमा आज बिहान वाहन दुर्घटना हुँदा वाहनमा सवार 4 जनालाई सामान्य चोट लागेको बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहान एउटा वाहन सिलगढीदेखि जलपाईगढीतर्फ गइरहेको समय अचानक उक्त वाहनको अघिको टायर पड्किँदा वाहन अनियन्त्रित भएर सड़क किनारको रेलिङमा ठोक्किँदा वाहनमा सवार 4 जना व्यक्तिलाई सामान्य चोट लागेको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी पुलिस र फुलबारी ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes